हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित) (भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)
हप्ता दिन मा १० लाख भन्दा बढी ले हेरेको ‘कण्डम च्यालेञ्ज’ यु ट्युबमा सुपरहिट (भिडियो सहित)
(भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)
मेडिया मा कुनै खास कुरा ले कुनै खास समय मा निकै चर्चा पाई रहने गर्छ ! आजकल एक किशोरीले नाकबाट छिराएर मुखबाट कण्डम निकालेको दृश्य सहितको एक भिडियोले यु ट्युबमा तहल्का पिटेको छ ।
पृष्ठभूमिमा जस्टिन बाइबरको गित बजिरहेको छ र एक किशोरीले कण्डमको प्याकबाट कण्डम बाहिर निकालेर त्यसलाई लामो पारेर नाकबाट कोचार्छिन् अनि मुखबाट निकाल्छिन् ।
८ अपि्रलमा यु ट्युबमा अपलोड गरिएको यो भिडियो अहिलेसम्म १० लाख भन्दा बढिले हेरिसकेका छन् । भिडियो हेर्दा निकै कौतुहलता बढ्छ, काउकुती पनि बढ्छ, डर पनि लाग्छ ।
ती युवतीको वास्तविक परिचय खुलेको छैन र उनले यु ट्युबमा आफ्नो टि्वटर र फेसबुक ठेगाना दिएकी छिन् ।

0 comments
Write Down Your Responses