आयो ज्योती मगरको नयाँ भिडियो | ज्योतीको जवानी देखेर पोखरेली ठिट्टो -हुरुक्कै (हेर्नुस् भिडियो)

Published On: December 19, 2015

 गायिका ज्योती मगरले तेश्रो पटक पुर्वेली गीत गाएकी छिन् । गायक शिव कार्कीसँग मिलेर उनले गाएको ‘देखिन्छ नानी नाचेको छेकिन्न छेकेर’ बोलको गीत सार्वजनिक भएको हो । शिखरजंग श्रेष्ठको शब्द र संगीत रहेको यो गीतमा ज्योती र शिवविचको दोहोरो संवाद सुन्न सकिन्छ ।

 गीतमा ज्योतीले पुर्वेली भुमिका निवार्ह गरेकी छिन् छिने शिवले पोखरीलीको । ज्योतीले ‘पोखरेली’लाई ‘फसाउन माहिर’भन्दा शिवले ‘वचनको पक्का हुन्छन् रे पुर्वेली’ भन्दै ज्योतीलाई फकाउन खोजेका छन् । गीतले ‘पोखरेली’ र ‘पुर्वेली’विचको प्रेम देखाउन खोजिएको छ । गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका छन् । ‘यसपाली अलि फरक गीत गाउने कोशिष गरेकी छु । पुर्वेली गीत त्यती गाएकी छैन् ।

 यो तेश्रो पटक हो’, गायिका ज्योती दर्शकले मनपराउनेमा ढृुक्क छिन् । ‘पहिलोपटक पुर्वेली गीत गाउने कोशिष गरेको छु । आशा छ दर्शकले मनपराउनुहुनेछ’, गायक शिवले भने ।

 Watch Video Here :-

0 comments

Write Down Your Responses