तान्दा तान्दै केलीको देखियो भित्री बस्त्र, चर्चाका लागि कि थाहा नपाएर ?(फोटो फिचरसहित) -

२०७२ मंसिर ७ गते

नेपाली चलचित्रमा पनि नायिकाहरु कहिलेकाही सार्वजनिक कार्यक्रममा पहिरन सम्हाल्न नजान्दा चिप्लिएका छन् । यस्तो, घटना बलिउड र हलिउडमा अझ धेरै देखिने गर्छ ।

 चर्चित ग्ल्यामर मोडल केली ब्रुक पनि यस्तै एक घटनाको शिकार भएकी छिन् । आइतबार बेलुकी ‘स्टान्डर्ड थिएटर अवार्ड’मा सहभागी भएकी केलीले आफ्नै पहिरन तान्दा तान्दै भित्री बस्त्र देखिएकै थाहा पाइनन् । 

लण्डनको रेड कार्पेटमा उनले प्रवेश गर्दै गर्दा लामो पहि
रन केही तानेकी थिइन् । पहिरन तान्दा तान्दै उनी यती उत्साहित भइन् कि, भित्री लगाएको बस्त्र क्यामेरामा कैद हुँदा पनि पत्तो पाइनन् ।

 जबकी केलीको पहिरन त्यस्तो उत्तेजक थिएन, जसले उनलाई यस्तो घटनाको शिकार बनाओस् । हुनत, सुन्दरीहरु चर्चामा आउनका लागि पनि यस्तो स्क्यान्डल रच्नका लागि सिपालु छन् ।

0 comments

Write Down Your Responses