शर्लिन चोपडाको नाङ्गो भिडियो सार्वजनिक
शर्लिन चोपडाको नाङ्गो भिडियो सार्वजनिक
तस्विर खिचाउने क्रममा लिईएको सम्पादन नगरिएको भिडियो पनि हालै इंटरनेटमा राखिएको छ । यस चलचित्रलाई लिएर भारतीय समाचार माध्यमहरुमा विभिन्न समाचार प्रकाशित भएका छन् । भारतीय चलचित्र क्षेत्रमा नायिकाले यति हद सम्म बोल्डसिनमा फोटो खिचाएको यो नै पहिलो रहेको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।<iframe width="560" height="315" src="https://www.youtube.com/embed/TozPZJORuwc" frameborder="0" allowfullscreen></iframe>
शर्लिनको सो भिडियो इंटरनेटमा राखिएको चौबीस घण्टा भित्रै लाखौंले हेरेका छन् । ‘कामसूत्र’ थ्री डी रूपेश पाँलको छिट्टै रिलीजको तयारीमा रहेको अन्तराष्ट्रिय स्तरको फिल्म हो । यसलाई भारत र अमेरिकनहरुले निर्माण गरेका हुन् । शर्लिन चोपडाका भिडियो हेर्न तल राखिएका लिंकलाई क्लीक गर्नुस्

0 comments
Write Down Your Responses