'कलेजको फि तिर्न अनलाइन सेक्स (भिडियो हेर्नुहोस )''
'कलेजको फि तिर्न अनलाइन सेक्स (भिडियो हेर्नुहोस )''''
बेलायतमा ठूलो संख्यामा युवतीहरु आफ्नो कलेजको खर्च पूराउनका लागि यौन व्यवसायमा लागेको तथ्य केही समयअघि सार्वजनिक भएको थियो । यो तथ्य खुलेसँगै यौन व्यवसायी विद्यार्थीहरुले आफ्नो व्यथा सार्वजनिक गर्न थालेका छन् ।'
वेल्सको ग्लेमआर्गन विश्वविद्यालयकी विद्यार्थी एमा गि्रनले महिनाको २ सय पाउण्ड पढाइ खर्च उठाउनका लागि आफुले अनलाइन सेक्स गर्ने गरेको बताएकी छिन् ।
जहाँ उनी इन्टरनेट प्रयोगकर्ताको लागि वेबक्याम अगाडि नांगिने गर्थिन् ।''
२५ वर्षीया एमा कलेजमा मिडिया डिजाइनिङकी विद्यार्थी हुन् । पढाइ निकै गाह्रो भएको र अरु जागिर गर्न गाह्रो हुने भएकाले आफुले अनलाईन सेक्सको बाटो रोजेको उनी बताउँछिन् ।
आफ्नो एकजना साथीको सल्लाह बमोजिम आफुले यस्तो पेशा रोजेको बताउँदै उनले अनलाइन सेक्सको व्यवसायबाट पनि आफुले राम्ररी खर्च चलाउन नसकेको गुनासो गर्छिन् ।
अनलाइन सेक्सका लागि उनले एक घण्टाको १६ देखि २० पाउण्ड सम्म कमाउने गर्छिन् ।
'भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)''

0 comments
Write Down Your Responses