देशभर सुरक्षासर्तकता
काठमाडौं – प्रमुख दलहरुले स्रोतका अनुसार सैनिक हेडक्वाटरमा चार वटा सुरक्षा निकायका उच्च अधिकारीहरुको संंयक्त बैठक बसेको थियो । वैठकमा सुरक्षा चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका केही उच्च अधिकारीहरु सहभागी रहेको स्रोतले बतायो ।
स्रोतका अनुसार सैनिक हेडक्वाटरमा चार वटा सुरक्षा निकायका उच्च अधिकारीहरुको संंयक्त बैठक बसेको थियो ।
वैठकमा सुरक्षा चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका केही उच्च अधिकारीहरु सहभागी रहेको स्रोतले बतायो ।
शनिवार मात्र प्रधानमन्त्री सुशील कोइरालाले चारवटै सुरक्षा निकायका प्रमुखहरुसँग भेटेर संविधानजारी गर्ने तयारी भएको भन्दै सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका थिए । संविधान जारी गर्ने प्रक्रियासँगै तराई–मधेशको आन्दोलन हिंसात्मक हुनसक्ने आशंका भएकै बेला प्रधानमन्त्री कोइरालाले यस्तो निर्देशन दिएका हुन् ।
0 comments
Write Down Your Responses