ज्योति मगर भन्छिन सेक्स भन्नगाह्रो तर..........
काठमाडौं : नेपाली समाज सेक्सबारे प्राय: खुल्दैन् । चाहे सर्वसाधरण हुन्, चाहे सेलेब्रेटी नै किन नहुन् । तर, स्टेजमा निकै भल्गर रुपमा प्रस्तुत हुने लोकगायिका ज्योती मगर भने एक अन्तर्वार्तामा सेक्सबारे खुलेर गफिएकी छिन् ।अविवाहित रहेको ज्योतीले आफूले धेरै पटक सेक्स गरिसकेको खुलासा गरेकी छिन् ।
उक्त अन्तरवार्तामा उनले सेक्सलाई निकै सामान्यकरण गर्न खोजेकी छिन् ।
भन्छिन्, ‘नेपाली समाजमा सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ ।’ उनले आफूले सेक्स गरेको छैन भन्दा मानिसहरुले होइनकी भनेर शंका गर्न सक्छन् भन्दै कन्ट्रोभर्सी जवाफ दिएकी छिन् ।उनले विहे भने अझै एक दुई वर्ष नगर्ने बताएकी छिन् ।नले आफ्नो गीतको रेट ३० देखि ४० हजार भएको पनि बताएकी छिन् । उनले गीतमा घुमाई फिराई सेक्सलाई नै जोड्ने र सेक्सलाई फरक तरिकाले प्रस्तुत गर्ने उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘जे बिक्छ त्यही दिने हो ।आफू फ्रिडम हिँड्न चाहने र यस्तो चाहना नेपाली समाजलाई नपचेको पनि उनले बताएकी छिन् ।एजेन्सी
0 comments
Write Down Your Responses