ठमेलमा अभिनेत्री सुष्माको एक रातको रेट कति ? (भिडियो सहित)

काठमाडौं : 

राजधानीको ठमेललाई नेपालकै ‘फेमश रेड एरिया’का रुपमा चिनिन्छ । अर्थात यौन व्यापारको केन्द्र । तर, आजभोली ठमेलमा देहव्यापार भन्दा पनि डान्सबार व्यापार फस्टाउँदो छ । त्यही व्यापारको भीडमा एकदिन डान्सबारमा भेटिइन् अभिनेत्री सुष्मा कार्की । जसलाई ‘उध्रेको चोली’ नामले बढी चिनिन्छ ।

 नेपालकै चर्चित फिल्म लुटको गीत हो ‘उध्रेको चोली’ । यही गीतबाट नेपाली कला क्षेत्रमा चर्चित बनेकी थिईन् सुष्मा । तर, त्यो दिन उनी ठमेलमा आइटम डान्स गर्दागर्दै भेटिइन् । रातभरी डान्स गर्नु उनको कार्यक्रम थियो । जसको रेट थियो ६० हजार रुपैयाँ ।

 खेलाडीहरुको जीवनीमा आधारित फिल्म ‘मिसन खेलाडी’को एउटा गीत ‘दिलकी रानी हुँ म’ मा आइटम डान्स गर्दा सुष्माले आफ्नो रेट ६० हजार रुपैयाँ तोकेकी थिईन् । त्यहाँको एक डान्सबारमा उनले रातभरी डान्स गरिन् ।

 विहानमात्रै उक्त आईटम डान्स म्यूजिक भिडियोका लागि पुग्यो । आगामी पुस बाट देशभर प्रदर्शनमा आउने फिल्म ‘मिसन खेलाडी’मा सुष्माले दमदार आइटम डान्स गरेकी छिन् । फिल्म निर्देशक निरञ्जन थापाका अनुसार शुटिङको अवधिमा सुष्माले ठमेलमा रातभरी डान्स गरेकी थिईन् । 

हेर्नुस् भिडियोः

0 comments

Write Down Your Responses