पूर्व पोर्नस्टार सन्नी लियोनी नेपालमा

काठमाडौँ: बलिउड अभिनेत्री एवम् पूर्व पोर्नस्टार सन्नी लियोनी फेरी नेपाल आएकी छन् । एक कार्यक्रममा सहभागी हुन् पूर्व पोर्नस्टार सन्नी सोमबार दिउँसो नेपाल आएकी हुन् ।

 नेपाली कम्पनी जिङ् भोड्काकी ब्राण्ड एम्बेस्डर सन्नी भोड्काकै एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् । यो सन्नीको तेस्रो नेपाल भ्रमण हो ।

 सन्नीले प्रत्येक भ्रमणमा आफूलाई नेपाल खुब मन पर्ने बताउदै आएकी छन् । नेपाली कम्पनी जिङ भोड्काले मंगलबार ह्यात होटलमा एक कार्यक्रम गर्दैछ । सन्नी सोही कार्यक्रममा सहभागी हुन् नेपाल आएकी हुन् । 

सन्नीले नेपाल आउनुअघि नेपाल आउन आफू उत्साहित भएको ट्वीटरमार्फत् जानकारी गराएकी थिइन् ।

0 comments

Write Down Your Responses