बलिउड अभिनेत्री राधिका आप्टेल भन्छिन विवाह अगाडि सेक्स गर्नैपर्छसती सावित्री बन्न जरुरी छैन्

असोज २३-२०७२ 

मुम्बई - वाथरुममा नुहाउँदै गरेको नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी बलिउड अभिनेत्री राधिका आप्टेले अहिलेको युगमा युवतीहरुले विवाह अगाडि सेक्स गर्नैपर्ने बताएकी छिन् ।

 उनले अब सेक्सका लागि विवाह पर्खिने युवती नपाइने दाबी गर्दै विवाह अगाडि अनुभवका लागि पनि एकपटक सेक्स गर्नैपर्ने धारणा राखेकी छिन् ।

आम युवाहरुलाई उदार भावना राख्न आग्रह गर्दै राधिकाले कोही पनि युवतीले अब सेक्सका लागि विवाह कुर्दैनन् भन्नेमा युवाहरु पनि सचेत हुन जरुरी छ भनेकी छिन् । नारीहरुले सती सावित्री बन्न जरुरी नरहेको तर्क गर्दै राधिका भन्छिन् ‘महिलाहरु सती सावित्री नै होउन् भनेर पुरुषहरुले सोच्न छाड्नुपर्छ ।’

0 comments

Write Down Your Responses