तिर्सनालाई लाग्यो पोर्नस्टार बन्ने रहर, वाथरुमबाटै तयारी हेर्नुस भिडिओ
काठमाडौँ : नेपालमा पछिल्लो समय पोर्नस्टार बन्ने लहर नै चलेको छ ।
यसै क्रममा नेपाली हट मोडल हुन् तिर्सना बुढाथोकीले पनि पोर्नस्टार बन्ने रहर देखाएकी छिन् ।
त्यसका लागि उनले आफ्नो घरको वाथरुमबाटै तयारी गर्न थालेकी छिन् । यसअघि अर्चना पनेरु नामकी युवतीले पोर्नस्टार बन्ने भन्दै घरभित्रै नग्न तस्वीर सार्वजनिक गरेकी थिईन् ।
उनकै सिको गरेर होला सायद तिर्सनाले पोर्नस्टार बन्ने खोजेको । भर्खरै मात्र आफ्ना विकनी तस्वीर सार्वजनिक गर्दै तिर्सनाले पोर्नस्टार बन्ने तयारी गरेको छाटकाट देखाएकी हुन् ।
उनले बाथरुम फोटो सार्वजनिक गर्दै हजारौ दर्शकलाई आफूतिर आकर्षित गरेकी छिन् ।
उनले फोटोसँगै लेखेकी छिन् । ‘यो जिन्दगी बगिरहेछ, फेरी नफर्कने गरी । हामीले देखेका, भोगेका यी प्रत्येक पल बितेपछी फेरी फर्किएर आउदैन ।’
अगाडि लेखेकी छिन्- ‘म त छु रे आकाश कि बादल जस्तै, सप्पैले बजाउन मिल्ने जस्ती मादल जस्तै ।’
उनको यो लेखाईमा धेरै सकारात्मक पतिक्रिया जनाउँदै उनलाई ‘सेक्सी’ र भावी पोर्नस्टारको उपाधि दिएका छन् ।स्रोत :दैनिक नेपाल
0 comments
Write Down Your Responses