पप गायिका लेडी गागाले स्टेजमै फुकालिन कपडा बाकी भिडिओ मा हेर्नुस

असोज २-२०७२

: हरेक स्टेजमा केही न केही हर्कतका कारण चर्चामा रहँदै आएकी पप सिंगर लेडी गागाले फेरि चर्चित हर्कत गरेकी छिन् ।

 यो पटक पुरै सीमा नाघेर लेडी गागाले एक पेरिस फैशन वीकमा एक डिजाइनरका लागि अन्तरवस्त्र समेत उतारेकी छिन् । गागाले लण्डनमा फोर्डसँग मिलेर एक फैशन डिजाइनरमा यस्तो हर्कत देखाएकी हुन् । 

डेलीमेलका अनुसार गागाले लञ्चका लागि एक म्यूजिक भिडियोमा डान्स गरिन जसमा उनले गुप्ताङ्गका कपडा समेत उतारिन् ।

 स्टेजमै कपडा फुकालेपछि आलोचित भएकी गागाले आफ्ना फ्यानलाई स्पष्टिकरण समेत दिएकी छिन् । उनले नयाँ तरिकाबाट डिजाइनरको कपडा लञ्च आफूले यस्तो नयाँ तरिका अपनाएको बताएकी हुन् । उनी अन्तरवस्त्र भएपछि दर्शकलाई थामिनै धौ धौ भएको थियो ।

0 comments

Write Down Your Responses