पेरुमा ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ब्राजिल र अर्जेन्टिना पनि हल्लियो

POSTED ON : NOVEMBER 25, 2015, IN : WORLD NEWS

कुविक एनपी न्युज

 काठमाडौं, ९ मंसिर-

 पेरूमा मंगलबार शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भौगर्भिक संस्थाका अनुसार पेरुमा ७.५ रेक्टर स्केलको भूकम्प केन्द्र ७०२.३४ किलोमिटर गहिराइ मानिएको छ ।बेलुका ५ बजेर ४५ गएको यो भूकम्पमा कुनै पनि क्षतिको विवरण आएको छैन् ।

 समाचार एजेन्सीका अनुसार ब्राजील, बोलीविया, चिली, कोलंबिया, इक्वाडोर एवं अर्जेन्टिनामा पनि भूकम्पको धक्का महसूस गरिएको छ ।

(एजेन्सीको सहयोगमा)

,

0 comments

Write Down Your Responses