भूवन पूर्व पत्नी भन्छिन्-‘अब मलाई पुग्यो, अर्को बिहे गर्दिन'(हेर्नुहोस् भिडियो समाचार) -

२०७२ कार्तिक २३ गतेअनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चर्चा गर्नेछौ, नायक भूवन केसीकी पूर्व पत्नी सुस्मिताको दोश्रो बिहेको बिषयमा । उनी प्रेम सम्बन्धमा रहेको र दोश्रो बिहे गर्न लागेको चर्चा चलिरहँदा सुस्मिताले यस बिषयमा के भनिन्, चर्चा हुनेछ । साथमा नायक अनमोल केसी नभएको भए सुस्मिताले बनाउन लागेको चलचित्रको अवस्था के हुन्थ्यो, त्यसको चर्चा पनि हुनेछ । यस्तै, नायिका कटि्रना कैफ कुन निर्देशकसँग होटलको कोठाभित्र २ घन्टा किन बसिन्, कुरा गर्नेछौ । हेरौ रोचकताले भरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

0 comments

Write Down Your Responses