वृद्धलाई जवान बनाउन देखि अनेकौ रोगका लागि यार्सागुम्बा सञ्जीवनी साबित
नेपालमा मात्र पाईने निकै दुर्लभ जडिबुटी यार्सागुम्बा । यो जडिबुटि दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिऊमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ ।
अत्यन्तै शक्तिबद्र्धक र यौन क्षमता बढाउने , यो वनस्पती मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ । विहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ ।
अत्याधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पुर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ । चाउरिका छालाहरुलाई पुष्ट बनाउँछ ।


0 comments
Write Down Your Responses