गायिकाले पाइन्ट लगाउनै भुलेपछि…
एनपी न्युज एजेन्सी
: पप गागिका लेडी गागालाई आफ्नो काम भन्दा लगाइ-खवाइमा बढी ध्यान केन्द्रीत हुने गरेको आरोप लाग्ने अरेको छ ।
अझ अर्कोको आलोचनामा समय खर्चने गरेको आरोप पनि लाग्ने गरेको छ । हालै युएस म्यागेजीनमा उनको बारेमा एक रोचक खबर छापिएको छ ।
खबर अनुसार उनी सडकमा टिसर्ट र चप्पल लगाएर निस्कीइन् ।
यस्तो लाग्दथ्यो उनी टिसर्त लगाएपछि पाइन्ट लगाउनै भुलिन् ।
तर, गागाले जानेर नै पाइन्ट नलगाएको बताइएको छ । उनले फोटो सँगै एउटा म्यासेज लेखेकी थिइन् अत्याधीक पसिनाले सतायो ।
हातमा एउटा पर्स समातेकी उनले सामाजिक सञ्जालमा मलाई त यो स्टाइल मनपरेको छ, अरुलाई जे सुकै होस् । गागाको यस्तो भद्रगोल अवस्थाको बारेमा चर्चा र आलोचना दुवै भैरहेको छ ।
0 comments
Write Down Your Responses