महिनावारीको बेला गरिने सेक्सभित्रका दश तथ्य !
महिनाबारीका बेला गरिने सेक्सभित्रका दश तथ्य !
जनिरक्नु सबैको लागि राम्रो महिनाबारीका बेला गरिने सेक्सभित्रका दश तथ्य !हिन्दु धर्मशास्त्रमा त सम्भोगको बेला नारी अछुत हुने र त्यस्तो बेला स्त्रीसाग समागम गर्ने पुरुष नर्कमा जाने उल्लेख छ ।
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनाबारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् । त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुादिनन् । र मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई अ सर गर्ने समेत धारणा छ ।तर चिकित्सा शास्त्रले महिनाबारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

0 comments
Write Down Your Responses