दीपकले जुरुक्कै बोकेपछि प्रियंकाले गालामा चुमिन्
जब हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला चर्चामा आउने केहि काम गर्छन् भने सोच्नुहोस्, चलचित्र रिलिज हुने बेला भएको छ । मिडियामा कसरि छाउनु पर्छ भन्ने यो जोडीलाई राम्रैसँग थाहा छ ।
झन्, त्यसमाथि नायिका प्रियंका कार्की पनि थपिइन् भने गसिपले हंगामा मच्चाउँछ ।
चलचित्र ‘छक्का पन्जा’को सेटमा पुग्दा अनलाइनखबरको क्यामेरा अगाडि दीपकराज गिरी र प्रियंका कार्कीले विभिन्न स्टाइलमा तस्बिर खिचाए ।
दीपकले प्रियंकालाई जुरुक्कै उचाले भने नायिका कार्कीले पनि गिरीको गालमा चुमिदिइन् ।


0 comments
Write Down Your Responses